गौचनलाई शहीद घोषणा गर्ने सरकारको तयारी

काठमाडौं,२६, असोजसोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज बिहीबार गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो।महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो। गौचनको शवलाई बिहीबार महासंघको कार्यालय अनामनगरमा राखे पश्चात्…

Logo