एमाले परित्याग गर्दै भरतपुरका पराजित मेयर देवी ज्ञवाली

काठमाडौं , असोज,२५स्थानिय निर्वाचनमा निकै चर्चा पाएको भरतपुर महानगरपालिकाले फेरि चर्चा पाएको छ । विषय हो महानगरपालिकामा पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने योजना बनाएका छन् । एमाले र माओवादी केन्द्र बीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएपछि ज्ञवालीले एमाले परित्याग गर्ने तयारी गरेका हुन् । उनले…

Logo