काठमाडौं , असोज,२५पछिल्ला दिनहरुमा राजनीतिक ध्रुविकरण बढ्दै गएपछि आगामी मंसिर १० र २१ गतेका तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सर्न सक्ने चर्चा जोडतोडले चलेको छ ।सरकार र राजनीतिक दलका नेताको अभिब्यक्ति सुन्दा यो चर्चा निराधार भनेर बेवास्ता गर्न सकिने अवस्था भने नरहेको विश्लेषकहरु बताउँछन् । निर्वाचन आयोगले समेत यस विषयमा मुख खोलेपछि कतै निर्वाचन…