काठमाडौं, २४, असोजगैरविशेषज्ञ चिकित्सकले गर्ने शव परीक्षण (पोस्ट मार्टम) प्रति विश्वस्त हुन नसक्दा उपत्यका बाहिरका मृतकका परिवार मृत्युको कारण पत्ता लगाउन शव राजधानी ल्याउन बाध्य भएका छन् । शव परीक्षण गर्न एमबीबीएस पछि थप तीन वर्ष फरेन्सिक मेडिसिनमा विशेषज्ञता हासिल गर्नुपर्ने प्रावधान छ । तर उपत्यकाबाहिर भरतपुर, पोखरा र धरानमा मात्र विशेषज्ञ सेवा उपलब्ध रहेकाले…