नेपालगन्जमा एक बर्षपछि खुल्यो लाइसेन्स

एसके बैश्यकाठमाण्डौ, २३ असोज । नेपालगञ्जमा एक बर्ष देखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बितरण कार्य आज देखि शुरु भएको छ । गत वर्ष असार १८ गते यातायात ब्यवस्था कार्यालय नेपालगन्जमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि वितरण कार्य रोकिएको थियो । ठुला सवारी साधन र इ–रिक्साको लागी आज…

Logo