सांसदहरुको दिन गन्ती शुरु , ३८ दिन मात्रै बाँकी

२९, भदौ, काठमाडौंयतिबेला प्रतिनिधि सभा निर्वाचनको घोषणा भई निर्वाचन आचारसंहिता समेत लागू भइसकेको छ । तर पनि सरकारले म्याद सकिन लागेका सांसदहरु मार्फत अर्बौ रुपैयाँको योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको बुझिएको छ । मन्त्रीपरिषद बैठकले आगामी प्रतिनिधि सभालाई प्रभाव पार्ने गरी रुपान्तरित संसदका ५ सय ९१ सांसदलाई निर्वाचन क्षेत्र विकास र पूर्वाधार विशेष कार्यक्रमका…

Logo