डा. रवीन्द्र पाण्डेकाठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एकदम कम देखिएको छ । विश्वका अन्य सहरको अवस्थाभन्दा काठमाडौंको किन फरक छ ? भन्ने आम जिज्ञासा छ । काठमाडौं उपत्यका बाहिरबाट भित्रिनेको संख्या बढिरहेको छ । यस्तो अवस्थामा पनि काठमाडौं शान्त रहेको छ । राज्यले पनि काठमाडौंमा सर्भे तथा परीक्षण गर्ने उत्सुकता देखाएको छैन । मेरो बिचारमा…