काठमाडौं ।काठमाडौं उपत्यकामा आज ११२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख ५८४, भक्तपुरमा ९ हजार १६६ र ललितपुरका १५ हजार ८८४ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २५ हजार ६३४ जना पुगेको छ ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८…