सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज प्रस्तुत गर्दै

काठमाडौँ,सरकारले आर्थिक वर्ष २०७६/७७ का निम्ति बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका तर्फबाट संसदमा आज बुधबार बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट ल्याउन लागेको हो ।सरकारले आगामी आर्थिक वर्षका निम्ति करिब पौने १६ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्ने स्रोतको…

Logo