न्युरोडमा बिहीबारदेखि स्मार्ट पार्किङ सञ्चालन हुँदै

काठमाडौँको न्युरोडमा बिहीबारदेखि स्मार्ट पार्किङ संचालन हुने भएको छ ।  काठमाडौं महानगरपालिकाले ह्विल्स ट्रलियोर्स कम्पनीमार्फत स्मार्ट पार्किङ संचालन गर्न लागेको हो ।बिहिबारदेखि एक सातासम्म परीक्षणका लागि संचालन हुनेछ। परीक्षण कालमा सर्वसाधरणलाई निःशुल्क पार्किङको सुबिधा दिने भएको छ।सुरुमा न्युरोड क्षेत्रका रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ सिस्टम लागू हुनेछ । ती स्थानमा आठ सय…

Logo