प्रधानमन्त्री कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रूम) संचालनमा आएको छ।(एक्सन रूम) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताएका छन्। एक्सन रूम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग राज्य सञ्चालना विविध पक्षमा संक्षिप्त कुराकानी गरेका छन्। प्रधानमन्त्री ओलीले एक्सन रूमले संघ र प्रदेशबीचको अन्तर्क्रियामा सहज अवस्था आउने विश्वास व्यक्त गरेका…