काठमाडौं,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।अर्थमन्त्री युवराज खतिवडाले १५ खर्बको बजेट प्रस्तुत गरेपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए। ‘कार्यान्वयन जहिले पनि चुनौतीपूर्ण छ । कार्यान्वयन पक्षप्रति सरकार सचेत रहनुपर्छ। समीक्षा…