क्रिकेटको कुम्भमेला ‘वर्ल्डकप क्रिकेट’ को पहिलो खेल शुरु

क्रिकेटको कुम्भमेला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १२ औं संस्करण शुरु भएको छ ।उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको लण्डनस्थित दि ओभलमा दक्षिण अफ्रीकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । दक्षिण अफ्रिकाले बलिङ रोजेपछि आयोजक इंग्ल्याण्डले  ब्याटिङ थालेको छ ।इङ्ग्ल्यान्ड टिममा जसन रोय, कप्तान इयोन मोर्गन, जानी बेरिस्टो, जोस…

Logo