काठमाडौं,सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकको सत्तारुढ दलभित्रै पनि आलोचना बढ्दो छ । आइतबार सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले फरकफरक कार्यक्रममा मिडिया काउन्सिल विधेयक परिमार्जन हुने दाबी गरे ।प्रेस संगठन नेपाल बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले विधेयक जनताको पक्षमा नभएको…