काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध उजुरी नै नपरेकाे खण्डमा राजीनामा माग्नु आश्चर्यकाे विषय भएकाे टिप्पणी गरेका छन् । अनुसन्धान प्रक्रियालाई महत्त्व दिनुपर्ने तर तत्काल सामाजिक सञ्जालको दबाबमा आएर निर्णय लिनु उपयुक्त नहुने उनकाे आशय थियाे । प्रतिपक्ष दलले राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गरेपछि उनले पत्रकार…