काठमाडौं । नेपालको प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वका नेताहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिरहेका छन् । यस अगाडिको भन्दा यस पटक अन्तरराष्ट्रिय समुदायले उच्च तहमा र तत्कालै शुभकामना व्यक्त गरिरहेका छन् । हेर्दा लाग्छ– स्वदेशभित्र झैं अन्तरराष्ट्रिय समुदाय पनि नयाँ सरकारसँग काम गर्न एकदमै ‘एक्साइटेड’ छ । नेपालको इतिहासमा नै…