सर्वोच्चमा नेतृत्व परिवर्तन, बिदा हुँदै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,जिम्मेवारी सपना प्रधान मल्ललाई

काठमाडौं । सर्वोच्च अदालतको नेतृत्व आजबाट परिवर्तन हुँदैछ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनिवार्य अवकाशमा जाँदै गर्दा अदालतको जिम्मेवारी अब सपना प्रधान मल्लले सम्हाल्ने भएकी छन्। राउतको कार्यकाल छोटो भए पनि उनले न्यायालयको नेतृत्व सम्हालेको अनुभवसहित बिदा लिँदैछन्। लामो समय कानुन व्यवसाय र त्यसपछि सर्वोच्च न्यायाधीशका रूपमा काम गरेका उनी २०८१ असोजमा प्रधानन्यायाधीश बनेका थिए। अब…

Logo