राप्रपाबाट को-को बने समानुपातिक सांसद ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाका लागि आफ्नो हिस्सामा परेका चार जना समानुपातिक सांसदहरूको नाम चयन गरेको छ । आइतबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बन्दसूचीमा रहेका नामहरूमध्येबाट चार जनालाई सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार महोत्तरीका भरत गिरीलाई खस आर्य पुरुष समूहबाट र रुपन्देहीका…

Logo