जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनका लागि सरकारी कार्यदल गठन

काठमाडौं । सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दाेलनकाे जाँचबुझ गर्न गठित 'गौरीबहादुर कार्की आयोग'ले पेश गरेकाे प्रतिवेदन अध्ययन गर्न अर्काे सरकारी कार्यदल गठन गर्ने निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदनले औंल्याएका विषयवस्तुहरूको सूक्ष्म अध्ययन गरी ठोस सुझाव पेस गर्न सरकारी कार्यदल गठन गर्ने निर्णय गरेको हाे । पूर्वन्यायाधीश कार्की नेतृत्वको…

Logo