रास्वपाका सांसदलाई दुई दिने ट्युसन क्लास

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदलाई संसदमा प्रभावकारी रूपमा काम गर्न, जिम्मेवारी बुझ्न र पार्टी नीति अनुसार परिचालन गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रम मंगलबार र बुधबार दुई दिन सञ्चालन हुनेछ। अभिमुखीकरणको मुख्य उद्देश्य नयाँ सांसदलाई पार्टीको नीति, दृष्टिकोण, जिम्मेवारी र कार्यशैली सम्बन्धमा प्रशिक्षित गर्नु…

Logo