निर्वाचनअघि रुपन्देहीका सीमानाकामा कडाइ

लुम्बिनी। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच अनौपचारिक समन्वय बैठकसमेत भएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाका अधिकारीसँग छलफल गरी सीमा क्षेत्रको अनुगमन र सुरक्षा कडाइ गरिएको जानकारी दिए। छलफलमा नेपालतर्फबाट प्रशासन, प्रहरी, सशस्त्र…

Logo