राप्रपामा युवाहरुलाई भूमिकाविहीन बनाएको भन्दै अध्यक्ष त्रयको आलोचना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको माग चर्किदै गरेको बेला पार्टी नेतृत्वले युवाहरुलाई भूमिकाविहीन बनाएको भन्दै अध्यक्ष त्रयको आलोचना भएको छ। नवगठित निर्देशन तथा विशेष समितिमा युवालाई बहिष्कृत गरेको भन्दै नेतृत्वमाथि प्रश्न उठेको हो। ‘निर्देशन समिति र विशेष समिति दुबैमा युवाहरुको प्रतिनिधित्व देखिएन । विगतमा तपाईंहरुले युवा अवस्थामा पार्टी चलाउनु भयो ।…

Logo