प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँट, एउटैले पाए पाँच मन्त्रालय

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बोच्च अदालतको फैसला कार्यन्वयन गर्दै बाँकी रहेका पाँच मन्त्रीहरुलाई थप मन्त्रालयसहित जिम्मेवारी हेरफेर गरेका छन्।  प्रधानमन्त्री ओलीले आफूलाई रक्षा र परराष्ट्र मन्त्रालय राखेर बाँकी अन्य तीन मन्त्रीहरुलाई पाँच/पाँच मन्त्रालय र एक जनालाई चार मन्त्रालयकाे जिम्मेबारी दिएका छन्। ओलीले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह…

Logo