प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि दाबी पेश गरेका छन्। उनले १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका हुन्। एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्रीका ओली निकट स्रोतले बतायो। ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्केका छन् । सँगै…