राष्ट्रपतिमाथि महाअभियोग लगाउँ, नयाँ सरकार बनाउँः विवेकशील साझा

विवेकशील साझा पार्टीले  राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको ‘रबर स्ट्याम्प’ बनेको आरोप लगाएकाे छ। उनलाई महाभियोग लगाएर बिदा गर्न विपक्षी दलहरूलाई आह्वान पनि गरेको छ। शुक्रबार बिहान विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले  एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् । विज्ञप्तिमा भनिएको छः प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृंखलाबद्ध…

Logo