नेपाली कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । आजको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुने कांग्रेसले जनाएको छ। कांग्रेसको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसँग छलफलका लागि बैठक बोलाइएको हो । बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने बताइएको…