ओलीको ‘स्पष्टीकरण’ को डटेर सामना गर्छौं : माधव नेपाल

नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालले केपी ओलीले सोधेको स्पष्टीकरणको डटेर सामना गर्ने बताएका छन् । उनले सो निर्णय मान्य नहुने र यसबाट तर्सेर नभाग्ने पनि बताए । आफूनिकट विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आज नेपालले स्पष्टीकरणबाट तर्सेर नभाग्ने बताएका हुन् । पार्टी अनुशासनविपरीत काम गरेको भन्दै चैत ७ मा बसेको एमाले केन्द्रीय कमिटी…

Logo