टाईगर कप क्लब भलिबल च्याम्पियन्सीपमा डायमन्ड एकेडेमीको जित

एपिएफलाई हराउँदै नेपाल पुलिसले पोखरामा आजबाट सुरु भएको टाईगर कप क्लब च्याम्पियन्सीपमा सुखद सुरुवात गर्दा होङ्वान्जी न्यु डायमन्ड एकेडेमीले त्रिभुवन आर्मीमाथि संघर्षपूर्ण जित निकालेका छ ।  मंगलबार बिहानको पहिलो खेलमा एपीएफले नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक हुँदा पुलिसले २६–२४ ले बाजी मारेको थियो । दोस्रो सेटपछि नेपाल…

Logo