एमाले – माओवादी केन्द्र : किन लम्बिदै छ पार्टी एकता ? यस्तो छ कारण…!

काठमाडौंनेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अगाडि बढाउने विषयमा अझै सहमति जुट्न नसक्दा पार्टी एकता लम्बिने भएको छ । पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नै पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रियाले गति लिन सकेको छैन ।ओली र प्रचण्डबीच पटक–पटक घण्टौं…

Logo