काठमाडौं,६,माघकांग्रेस सभापति शेरबहादुर देउवा महासमिति भेला बोलाउन लचक भएका छन् । निर्वाचनमा पराजयपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले नेतृत्वको चर्को आलोचना गर्दै महासमिति बोलाउन माग गरेपछि फागुनमा अर्को केन्द्रीय कार्यसमिति बैठक गरेर महासमिति भेला गर्न सभापति शेरबहादुर देउवा तयार भएको केन्द्रीय सदस्य कल्याण गुरुङले बताए । ‘अधिकांश केन्द्रीय सदस्यले माग गरेपछि नेतृत्व…