प्रदेश प्रमुखहरुले आज राष्ट्रपतिबाट सपथ लिने

काठमाडौं,५ माघ प्रदेश प्रमुखहरुले आज राष्ट्रपतिबाट सपथ ग्रहण लिने भएका छन् । विहिबार सार्वजनिक विदा परेकाले सपथ आजका लागि सरेको हो । बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको टुंगो लगाएपछि त्यसको विरोध भइरहेको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विवादित व्यक्तिलाई प्रदेश प्रमुख बनाएको भन्दै यसको समेत विरोध सुरु भएको…

Logo