विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्। मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनु अनिवार्य रहेको छ । मुख्यमन्त्री यादव मङ्सिर १९ गते सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए। वर्तमान राजनीतिक अवस्थाअनुसार यादवले सहजै विश्वासको मत प्राप्त…

Logo