पहिरोमा जेसीबी पुरिँदा चालकको मृत्यु

पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु भएको छ।  रामपुर नगरपालिका–१०, बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडकखण्ड मर्मत गरिँदै थियो। सोही क्रममा बा२क १९५७ नम्बरको जेसीबी टोक्सेमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा पुरिएको हो। जेसीबी चालक दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको…

Logo