एक वर्षमा देशभर ७ हजार ५ सय बढी विपद्का घटना

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा देशभर ७ हजार ५ सय ४७ विपद्का घटना दर्ता भएका छन्। यी घटनाबाट १३ हजार ५ सय ४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढी, पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिमपहिरो लगायतका विपद्का कारण ठूलो जनधनको क्षति भएको प्राधिकरणले जनाएको छ।…

Logo