नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी पुरुषतर्फ फेब्रुअरी महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयन सूचीमा परेका छन्। मनोनयनमा उनीसँगै भारतका श्रेयस ऐर र यूएईका भृत्या अरविन्द पनि छन् । पछिल्लो समय उच्च फर्ममा रहेका दीपेन्द्रले नेपाल, यूइई, ओमान र आयरल्याण्ड सहभागी चार देशीय टी–२० सिरिज र आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ग्लोबल…