पहिलो अभ्यास खेलमा नेपालको फराकिलो जित

श्रीलंका भ्रमणमा रहेको नेपालको राष्ट्रिय टिम पहिलो अभ्यास खेलमा विजयी भएको छ। पहिलो अभ्यास खेलमा नेपालले श्रीलंकाको नाभी क्लबलाई १११ रनले पराजित गरेको हो।  २१५ रनको लक्ष्य पछ्याएको श्रीलंकन क्लब २८.५ ओभरमा मात्र १०३ रनमा अलआउट भयो । नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे । नेपाललाई फराकिलो जित दिलाउने क्रममा क्याप्टेन सन्दीप लामिछानेले…

Logo