ललितपुरमा जारी सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा श्री कुमारी क्लब र नयाँ बस्ती युथ क्लबले अंक बाडेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा श्री कुमारी र नयाँ बस्तीले २-२ गोलको बराबरी खेले। दुई पटकको अग्रता जोगाउन नसक्दा नयाँ बस्ती अंक बाँढ्न बाध्य भयो । २२औं मिनेटमा अभय धिमालले गोल गर्दै नयाँ बस्तीलाई सुरुआती…