एएफसी एशियन कप छनोटकाे खेल तालिका सार्वजनिक

नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ। एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो। नेपालको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन्। यस समूहको सबै खेल कुवेतमा हुनेछ। एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेको…

Logo