इम्पोलीमाथि युभेन्टसको रोमाञ्चक जित

इटालियन सिरी ए फुटबलमा शनिबार राति युभेन्ट्सले इम्पोलीमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ। युभेन्टसको जितमा डुसन भ्लाहोविचले दुई तथा मोइस किनले एक गोल गरे। इम्पोलीको लागि जुर्कोवास्की र आन्द्रे ला मान्टियाले गोल गरे।  जितसँगै युभेन्ट्स २७ खेलमा ५० अंक जोडेर चौथो स्थानमा छ। इम्पोली ३१ अंक जोडेर १३औं स्थानमा  छ। २७ खेलबाट ५७ अंक…

Logo