इंग्लिस प्रिमियर लिग : चेल्सी र एस्टन भिल्लाको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन्। शनिबार राति भएकाे खेलमा चेल्सीले बर्नलीलाई ४-० अन्तरले हरायो। चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक-एक गोल गरे। जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा छ। बर्नली २१ अंक जोडेर १८ औं स्थानमा  छ। अर्को खेलमा…

Logo