जर्मनीले इटालीलाई हरायो

काठमाडौं । जर्मनीले युइएफए नेसन्स लिगअन्तर्गत क्‍वाटरफाइनलको पहिलो लेगमा इटालीमाथि पुनरागमन जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा जर्मनीले इटालीमाथि उसैको मैदानमा २-१ को निकालेको हो । जर्मनीको जितमा टिम क्लेनडेन्स र लियोन गोरेट्जकाले १/१ गोल गरे । त्यसअघि इटालीका सान्द्रो टोनालीले १ गोल गरेका थिए । अब दोस्रो लेगको खेल आउँदो सोमबार हुनेछ…

Logo