च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, लिभरपुल २-० ले पराजित

पेरिस। साबिक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुललाई २–० ले पराजित गर्दै बलियो अग्रता बनाएको छ। पार्क डे प्रिन्सेसमा भएको खेलमा पीएसजीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो। खेलको ११औँ मिनेटमै डिजायरे डुएले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले अगाडि रहेको पीएसजीले दोस्रो हाफमा…

Logo