काठमाडौं । मञ्जुश्री ट्रेल रेसको आयोजना मञ्जुश्री ट्रेल रेस हुने भएको छ । प्रतियोगिता अप्रिल १७ देखि १९ सम्म चन्द्रगिरीको पातली वन रिसोर्टबाट सुरु भए पूरा काठमाडौं घुमेर त्यहीं गएर टुंगिने छ । प्रतिस्पर्धामा १०० माइल्स, ८०, ५० , २० र १० किलोमिटर गरेर कुल पाँच स्पर्धा समावेश गरिएको छ । प्रतियोगितालाई लिएर आइतबार आयोजित…