एसियाली छनोट खेल्न नेपाली क्लाइम्बिङ टोली चीन प्रस्थान गर्दै

काठमाडौँ । एसियाली खेलकुदको छनोट प्रतियोगिता र विश्व च्याम्पियनसिपमा भाग लिन नेपाली क्लाइम्बिङ टोली आइतबार चीन जाने भएको छ । टोलीमा पुरुषतर्फ तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलातर्फ स्वस्तिका चौधरी सहभागी हुनेछन् । प्रतियोगिता चीनको मिसानमा चैत २५ देखि २९ गतेसम्म हुनेछ । नेपालले बाउल्डर र लिड विधामा प्रतिस्पर्धा गर्नेछ । एसियाली खेलकुदमा…

Logo