काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्टसलाई १९४ रनको लक्ष्य दिएको छ । जयपुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनायो । घरेलु मैदानमा सुरुआत राम्रो गर्न नसके पनि राजस्थानका कप्तान सन्जु सामसन र रियान परागको पारि उत्कृष्ट रह्यो । ओपनिङ आएका…