नेपालसँग आयरल्यान्ड वुल्भ्स अलआउट, दियो १२२ रनको लक्ष्य

घरेलु टोली नेपाललाई ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड वुल्भ्सले सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोडेको हो । आयरल्यान्ड वुल्भ्सका लागि ओपनर स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडिन् । ३९ बल खेलेका उनले ४ चौका र…

Logo