जीतपुरसिमरा क्रिकेट कपको उपाधिका लागि मकवानपुर र पर्सा भिड्दै

बारा। जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि आज मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ भिड्ने भएका छन्। समूह ‘बी’ को अन्तिम खेलमा शुक्रबार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो। पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनल प्रवेश गरिसकेको छ । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच…

Logo