यूएईविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई 'ए'विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। श्रीलंकाको पी सारा ओभलमा हुने खेलका लागि भएको टस जितेपछि यूएईका कप्तान अली नासिरले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन्। प्रतियोगितामा दुवै टिमको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन…

Logo