फिफा महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई हराएको छ। आज बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा भियतनाम अमेरिकासँग ३-० ले पराजित भयो । अमेरिकाका सोफिया स्मिथले २ तथा लिन्डसे होरानले एक गोल गरे। जितसँगै अमेरिकाले तीन अंक जोडेको छ । आज अरु तीन खेल हुँदैछन् । समूह ‘सी’ को जापान र जाम्बियाबीच दिउँसो…