एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै एसिया कपमा छनौट हुन सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई देशका शीर्ष नेताहरुले बधाई दिँदै आगामी यात्राको लागि शुभकामना व्यक्त गरेका छन् । उनीहरुले ऐतिहासिक सफलता हात पारेकोमा देशले गौरवको बोध गरेको पनि बताएका छन् । मंगलबार संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले हराउँदै एसिया कपमा छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल…